+
+
Shares

मेकअप शेयर गर्नुअघि जान्नैपर्ने कुरा

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख ४ गते १२:११

अक्सर घरमा दिदीबहिनीहरु मेकअप आपसमा शेयर गर्छन् । तर, सौन्दर्य प्रशाधन शेयर गर्नु खतरनाक हो । कसरी ?

– यदि तपाई आफ्नो आइलाइनर, मस्कारा, लिपिस्टिक शेयर गर्नु हुन्छ भने स्किनको ब्याक्टेरिया एकअर्कामा सर्छ ।

– आफ्नो फाउन्डेसन, क्रिम अरुले औंलाले निकालेर प्रयोग गर्न सक्छन् । यसले गर्दा औंलाको माध्यामबाट तपाईको प्रसाधनमा ब्याक्टेरिया प्रवेश गर्न सक्छ ।

– कस्मेटिक स्टोर वा स्याम्पलिङका लागि जुन उत्पादन राखिएको हुन्छ, त्यो पनि प्रयोग नगरौं ।

– गाजल पेन्सिल पनि शेयर नगरौं । यसले आँखामा कतिपय समस्या निम्त्याउन सक्छ ।

– सकेसम्म नयाँ डिस्पोजएबल एप्लिकेयर प्रयोग गरौं । यस वाहेकले एलर्जिक असर गर्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?