बलिउड नायक आदित्य राय कपुरसँग नायिका कट्रिना कैफ नजिक हुन थालेपछि अर्की नायिका श्रद्धा कपुर रिसाएकी छिन् । एक समय श्रद्धा र आदित्य रायवीच अफेयर रहेको हल्ला बलिउडमा चलेको थिजयो । तर, अहिले आदित्यको अफेयर कट्रिनासँग सुरु भएको चर्चा छ । जुन कुरा श्रद्धालाइ मन परेको छैन ।
पछिल्लो समय फरहान अख्तरसँग डेटिङमा रमाएकी श्रद्धाले आदित्यसँग कट्रिना नजिकिएको देख्न नसकेको भारतीय मिडियाले उल्लेख गरेका छन् । चलचित्र ‘फितुर’मा काम गरेपछि आदित्य र कट्रिना नजिकिएका थिए । आदित्य-कट्रिना नजिकिएकै कारण श्रद्धाले कटि्रनालाई इग्नोर गर्न थालेकी छिन् ।
आदित्यसँग नजिकिनु अघि कट्रिना रणबीर कपुरसँग नजिकिएकी थिइन् । रणबीर र आदित्यविच अहिले पनि राम्रो सम्बन्ध छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4