३ जेठ, काठमाडौं । मुगुको मुगुमकार्मारोंग गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका छिरिङक्यान्पे लामा विजयी भएका छन् । उनले १०७० मत ल्याएका छन् भने प्रतिद्वन्दी एमालेका सोनाम छिरिङ लामा १०६१ मत ल्याइन ।
यस्तै उपाध्यक्षमा भने नेकपा एमालेका छिरिङ लामा विजयी भएका छन् । उनले १०२७ मत ल्याएर प्रतिद्वन्दी माओवादी केन्द्रकी इटोल लामालाई पराजित गरेकी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4