Comments Add Comment

सल्यानको बागचौरमा माओवादी र कपुरकोटमा एमाले विजयी

३ जेठ, काठमाडौं । सल्यानको बागचौर नगरपालिकामा माओवादी केन्द्र विजयी भएको छ भने कपुरकोट गाउँपालिकामा एमाले विजयी भिएको छ ।

बागचौरमा माओवादीका लोकमान बुढाथोकी मेयर र कल्पना पुन उपमेयरमा विजयी भएका छन् ।

कपुरकोट गाउँपालिकामा एमालेका भिमबहादुर सेन अध्यक्ष र तीला बुढा उपाध्यक्षमा विजयी भएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment