Comments Add Comment

प्रदेश नम्बर २ को चुनाव सार्ने निर्णय अदूरदर्शीः कमल थापा

१ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रदेश नम्बर २ को चुनाव सार्ने निर्णय अदूरदर्शी र अपरिपक्क भएको बताएका छन् ।

सत्तारुढ कांग्रेस र माओवादीले राजपा नेताहरुसँग गरेको वार्तामा प्रदेश नम्बर २ को चुनाव सार्ने सहमति गरेका थिए । चुनावको नयाँ मिति तोकिएको छैन । तर, असोज २ गते गराउने तयारी छ ।

यो सहमतिबारे प्रतिक्रिया जनाउँदै रापप्रा अध्यक्ष थापाले चुनाव सार्ने निर्णय गलत भएको बताए । उनले भने, ‘निर्वाचन आयोगलाई कठपुतली बनाउन खोजिएको छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment