
१५ असार,काठमाडौं । दोस्रो चरणको स्थानीय चुनावमा पहिलो परिणाम बझाङको काँडा गाउँपालिकाबाट शुरु भएको छ ।
काँडा गाउँपालिकामा कांग्रेस बिजयी भएको छ ।
अध्यक्षमा कांग्रेसका राजेन्द्र बोहोरा ३९४ मतका साथ बिजयी भएका हुन् । त्यस्तै उपाध्यक्षमा पनि कांग्रेसकै कल्पना बोहोरा बिजयी भएकी छन् । सदरमुकामबाट धेरै टाढा रहेकाले विस्तृत विवरण आउन बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4