२४ असार, ताप्लेजुङ । पाँचथरमा शनिबार दिउँसो खोलाले बगाएर एक किशोर बेपत्ता भएका छन् । हिलिहाँङ गाउँपालिका वडा नं १ भालुचौकका १६ वर्षीय आसिस राई खोलाले बगाएको पाँचथर प्रहरीले बताएको छ ।
साथीहरुसँग पौडी खेल्न गएका उनलाई काबेली खोलले खिवुवा भन्ने ठाउँबाट बगाएको थियो । इलाममा कक्षा ११ मा अध्यानरत उनी आˆना दुई साथीसँग छुट्टी मनाउन घर आएका थिए ।
बेपत्ता उनको स्थानिय र प्रहरीको टोलीले खोजी गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4