
२९ असार, काठमाडौं । वरिष्ठ राजनीतिज्ञ विश्वबन्धु थापा राप्रपाको केन्द्रीय सदस्यमा मनोनित भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बिहीबार पार्टीका वरिष्ठ नेता समेत रहेका थापालाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4