Comments Add Comment

विद्यालय क्षेत्र विकासको लागि फिनल्याण्डले २ अर्ब ३६ करोड सहयोग गर्ने


३० असार, काठमाडौं । फिनल्याण्ड सरकारले विद्यालय क्षेत्र बिकास कार्यक्रम अन्तरगत नेपाल सरकारलाई २ अर्ब ३६ करोड रुपैयाँ (२० करोड यूरो) अनुदान दिने भएको छ ।

नेपाल सरकारको तर्फबाट अर्थमन्त्रालयका सहसचिव बैकुष्ठ अर्याल र नेपालका लागि फिनल्याण्डका राजदुत जोर्मा सुभान्टोकाबीच शुक्रवार यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

विद्यालय क्षेत्र बिकास कार्यक्रम यसअघि सञ्चालित विद्यालय क्षेत्र सुधार कार्यक्रमकै निरन्तरता हो । यो कार्यक्रममा रकम विद्यालयको गुणस्तर सुधार, पहुँचमा समानता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment