+
+
Shares

सूर्नया नदीमा बेपत्ता युवा मृत फेला

अाषिश मल्ल अाषिश मल्ल
२०७४ साउन २ गते १८:००

२ साउन, डडेल्धुरा । डडेल्धुरा र बैतडीको सिमानामा पर्ने सूर्नया नदीमा डुबेर बेपत्ता भएका राजबहादुर मल्ल ३ दिन पछि सोमबार मृत अवस्थामा फेला परेका छन् ।

गत शनिबार दिउँसो माछा मार्ने क्रममा नदीमा डुबेर बेपत्ता भएका डडेलधुराको अजयमेरु गाउँपालिका-६ राजुलका ३३ वर्षीय मल्लको शव ३ दिनपछि फेला परेको हो ।

माछा मार्ने क्रममा चिप्लिएर बेपत्ता नदीमा बेपत्ता भएका मल्लको शव बगेको स्थानबाट केही तल स्थानीयहरुले भेट्टाएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?