+
+

काठमाडौं महानगरको कार्यकारी अधिकृत धनिराम शर्मा पौडेल

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन २५ गते १२:०८


२५ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख कार्यकारी अधिकृत परिर्वतन भएको छ ।

महानगरको कार्यकारी अधिकृतमा धनिराम शर्मा पौडेल गएका छन् । ईश्वरराज पौडेललाई भने गृह मन्त्रालयमा सरुवा गरिएको छ । रुद्र सिंह तामाङ मन्त्रालय सरुवा भएपछि सरकारले पौडेललाई फागुनमा महानगर पठाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?