+
+
Shares

राप्रपा नेता लिङदेन र शाहीविरुद्ध अपहेलनाको मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ ७ गते १५:५९

७ भदौ, काठमाडौं । राप्रपाका नेताद्वय राजेन्द्र लिङदेन र कुन्तीकुमारी साहीविरुद्ध अदालतको अपहेलनासम्वन्धी मुद्दा परेको छ ।

अधिवक्ता जनार्दन बन्जाडे र शिव सुवेदीले बुधबार सर्वोच्चमा अदालतको अपहेलनासम्वन्धी मुद्दा हालेका हुन् । दुबैलाई संविधानको धारा १२८ को उपधारा ४ र न्याय प्रशाशन ऐनको दफा १७ को १ को ४ बमोजित एक वर्ष कैद र १० हजार जरिवाना माग गरिएको छ ।

सर्वोच्चले राप्रपा प्रजातान्त्रिकको पक्षमा फैसला गरेपछि सांसद शाहीले न्याय जसले सक्यो उसले किन्ने गरेको र महामन्त्री लिङदेनले सर्वोच्च पैसा र विदेशीको प्रभावमा चलेको ट्वीट गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?