+
+
Shares

अक्षय कुमार बक्स अफिसका ‘हिट मेसिन’

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ ११ गते ११:११


अक्षयकुमार बलिउडमा पछिल्लो समय ‘हिट मेसिन’ बनेका छन् । अक्षय अनुबन्ध हुने बित्तिकै कुनै पनि चलचित्रलाई सय करोड क्लबमा प्रवेश गर्न गर्यो पर्दैन । हालै रिलिज भएको ‘ट्वाइलेट एक प्रेमकथा’ले बक्स अफिसमा १५ दिनमा १२५.४० करोड कारोबार गरेको छ । बलिउड ट्रेड एनालिष्टका अनुसार सन् २०१७ मा सबैभन्दा धेरै कमाइ गर्नेमा यो तेस्रो चलचित्र हो ।

यो वर्षमा साउथका सुपरस्टार प्रभाषको ‘बाहुबली–२’ले बलिउडमा ६०० करोड कारोबार गरेको थियो भने साहरुख खानको ‘रइस’ले १३७ करोड कारोबार गरेको थियो । यो वर्ष रिलिज भएका मध्ये ‘ट्युबलाइट’ले ११९.२६ करोड कारोबार गरेको थियो भने ‘जोली एलएलबी’ले ११७ करोड कारोबार गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?