+
+
Shares

सानिमा बैंकद्धारा नयाँ कार्ड योजनाको सुरुवात

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ १६ गते १५:१०


१६ भदौं, काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुकोलागि मासिक ३ वटा निशुल्क एटिम कारोबारको नयाँ कार्ड योजना सुरुवात गरेको छ । यो योजनामा ग्राहकहरुले सानिमाको भिषा डोमेस्टीक डेबिट कार्ड प्रयोग गर्दा नेपाल भरि सानिमा सहित अन्य करिब ७ सय ३६ एटिएममा निशुल्क कारोबार गर्न सक्नेछन् ।

यो योजना अन्तर्गत करिब २० वटा बैंकका एटिएममा कारोबार निशुल्क हुनेछन् । ग्राहकहरुले यी बैंकका सुची सानिमा बैंकको वेव साइट तथा शाखाहरु बाट प्राप्त गर्न सक्नुहुनेछ ।

यो योजनाले ग्राहकहरुलाई अझ बढी एटिएम कारोबारको पहुँच पुर्याउने बैंकको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?