२२ भदौ, काठमाण्डौ । विश्वको पाँचौ ठूलो एलइडी टीभी निर्माता कम्पनी स्काइवर्थले नेपालीहरुको महानपर्व दशैं, तिहार र छठलाई लक्षित गर्दै ‘स्काइवर्थ दशैं, हुन्छ वर्थफुल उपहार छ भरपुर’ योजना सार्वजनिक गरेको छ ।
यस उपहार योजनाअन्तर्गत ग्राहकहरुले टीभी, वासिङ मेसिन, एयर कन्डिसनर र भ्याकुम क्लिनरको हरेक खरिदमा ३१ हजार ८ सयदेखि १हजार ७ सय ९० रुपैयाँसम्मका विभिन्न इलेक्ट्रोनिक सामानहरु अनिवार्यरुपमा प्राप्त गर्न सकिने छ ।
केएल दुगर ग्रुपद्वारा प्रवर्द्धित यस स्काइवर्थ ब्राण्ड नेपालमा छोटो समयमा उत्कृष्ट ब्राण्ड बन्न सफल भएको छ । यो योजना भाद्र २० गतेबाट सुरु भई छठ पर्वका दिनसम्म सीमित रहने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4