+
+
Shares

१५ करोड कमाउदा १२ करोडको लाभांश, एक्सेल डेभलपमेन्ट ३० प्रतिशत बोनस दिने

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ २६ गते १३:३१


२६ भदौं, काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले ३० प्रतिशत बोनस सेयर र १.५८५२६ प्रतिशत नगद लाभांश दिने भएको छ । भदौं २५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले यस्तो प्रस्ताव गरेको हो ।

गत आवमा १५ करोड कमाएको बैंकले बोनस र नगदवापत १२ करोड रकम वितरण गर्ने भएको हो । यो रकम चुक्ता पुँजीमा जोडिन्छ भने लगानीकर्ताले सेयर प्राप्त गर्छन् । बैंकको चुक्ता पुँजी ३८ करोड रहेको छ ।

बैंकको लाभांश राष्ट्र बैंकले स्वीकृत र कम्पनीको साधारण सभाले पारित गर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?