+
+
Shares

गौर नगरपालिकामा फोरम र कांग्रेसको गठबन्धन

गौतम श्रेष्ठ गौतम श्रेष्ठ
२०७४ भदौ २६ गते १८:३९

२६ भदौ, रौतहट । स्थानीय तहको निर्वाचनका लागि रौतहटको गौर नगरपालिकामा संघीय समाजवादी फोरम नेपाल र नेपाली कांग्रेसबीच गठबन्धन भएको छ ।

मेयरमा फोरमलाई कांग्रेसले समर्थन गरेको छ भने उपमेयरमा फोरमले कांग्रेसलाई समर्थन गरेको छ । फोरमले मेयरमा गौरीशंकरप्रसाद यादव र उपमेयरमा कांग्रेसले वीरबहादुर साहाई उम्मेदवार बनाएको छ ।

उपमेयरका उम्मेदवार साहले संयुक्तरुपमा मतदातामाझ भोट माग्न जाने बताएका छन् । गठबन्धन का दुई पदका ला।गि मात्रै गरिएको र गठबन्धन पश्चात आफूहरु थप बलियो भएको उनले बताए ।

मेयरका उम्मेदवार गठवन्धनसँगै दुवैको जित सुनिश्चित भएको दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?