+
+
Shares

माओवादी उम्मेद्ववार पौडेल भन्छन्- मेरो जित निश्चित छ

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ २९ गते १४:००

२९ भदौ, जितपुर । बाराको सिमरा जितपुर उपमहानगरपालिकाका मेयरका उम्मेद्ववार राजन पौडेलले आफ्नो जित सुनिश्चित भैसकेको दाबी गरेका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मेयरका उम्मेद्ववार पौडेलले आफ्नो विजय सुनिश्चित भैसकेको बताएका हुन् ।

उनले भने, ‘यहाँ मेरो विजयी सुनिश्चित भैसकेको छ, यो उपमहानगरपालिकाको लागि मैले जति कसैले पनि काम गरेकै छैन ।’

कार्यक्रममा म्ााओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले २ नम्बर प्रदेशमा कम्तिमा ५० सिट जित्ने ठोकुवा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?