Comments Add Comment

सर्लाहीको कौडेना गाउँपालिकामा राजपा विजयी

५ असोज, सर्लाही । जिल्लाको कौडेना गाउँपालिकामा राष्ट्रिय जनता पार्टी (राजपा) विजयी भएको छ ।

गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा राजपाका उम्मेदवारहरु विजयी भएका छन् ।

अध्यक्षमा रामप्रसाद राय ३२४४ मतका साथ विजयी भएका हुन् भने उपाध्यक्षमा ३१९० मतका साथ सुनिता देवी विजयी भएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment