१९ असोज, काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले उम्मेदवारी घोषणा गरेका छन् ।
काठमाडौंमा पत्रकार भेटघाट गर्दै उनले उम्मेदवारी घोषणा गरेका हुन् ।
उनी दाङ क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधि हुन् । तल्लो तहका नेताकार्यकर्ता र आमजनताको आवाज केन्द्रीय राजनीतिमा पुर्याउन आफूले उम्मेदवारी दिएको उनले बताए ।
नेता घिमिरेले आफू निर्वाचित भए पार्टी एकताका लागि पनि पहल गर्ने बताए ।
कांग्रेस १५औँ महाधिवेशन विशेष
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4