Comments Add Comment

रौतहटको परोहा नगरमा कांग्रेस विजयी

५ असोज, रौतहट । जिल्लाको परोहा नगरपालिमा नेपाली कांग्रेस विजयी भएको छ ।

मेयर र उपमेयर दुवैमा नेपाली कांग्रेसका उम्मेदवारहरु विजयी भएका हुन् ।

मेयरमा कांग्रेसका शेष वकिलले ६३३० मत र उपमेयरमा सुगन्धी गिरिले ६०९८ मत ल्याएर विजयी भएका हुन् ।

उनीहरुका प्रतिद्वन्दी माओवादी केन्द्रका मेयरका उम्मेदवार अरुण जयसवालले ४०७७ र उपमेयर पुनम देवीले ३९५७ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment