
५ असोज, महोत्तरी । जिल्लाको महोत्तरी गाउँपालिकामा राजपाका उम्मेदवारहरु विजयी भएका छन् ।
अध्यक्षमा राजपाका सुनिलकुमार रायले २७५१ मतका साथ विजयी भएका हुन् भने उपाध्यक्षमा पनि राजपाकै सीतादेवी साह २६१९ मत ल्याएर विजयी भएकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4