शिक्षा ऐन संशोधन फिर्ता गर्न माग गर्दै विद्यार्थीले बुझाए सरकारलाई ज्ञापन

६ असोज, काठमाडौं । शिक्षा ऐनको नवौं संशोधन फिर्ता गर्न माग गर्दै सात विद्यार्थी संगठनहरुले सरकारलाई ज्ञापनपत्र बुझाएका छन् । नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, अखिल छैठौं, अखिल पाँचौं र नेपाल लोकतान्त्रिक विद्यार्थी फोरमका नेताहरु शुक्रबार सिंहदरवार पुगेर कार्यवाहक प्रधानमन्त्री विजयकुमार गच्छदारलाई ज्ञापनपत्र बुझाएका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवा मुलुक बाहिर रहेकाले कार्यवाहक प्रधानमन्त्री गच्छदारलाई विद्यार्थी … Continue reading शिक्षा ऐन संशोधन फिर्ता गर्न माग गर्दै विद्यार्थीले बुझाए सरकारलाई ज्ञापन