शिक्षा ऐन संशोधन फिर्ता गर्न माग गर्दै विद्यार्थीले बुझाए सरकारलाई ज्ञापन
६ असोज, काठमाडौं । शिक्षा ऐनको नवौं संशोधन फिर्ता गर्न माग गर्दै सात विद्यार्थी संगठनहरुले सरकारलाई ज्ञापनपत्र बुझाएका छन् । नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, अखिल छैठौं, अखिल पाँचौं र नेपाल लोकतान्त्रिक विद्यार्थी फोरमका नेताहरु शुक्रबार सिंहदरवार पुगेर कार्यवाहक प्रधानमन्त्री विजयकुमार गच्छदारलाई ज्ञापनपत्र बुझाएका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवा मुलुक बाहिर रहेकाले कार्यवाहक प्रधानमन्त्री गच्छदारलाई विद्यार्थी … Continue reading शिक्षा ऐन संशोधन फिर्ता गर्न माग गर्दै विद्यार्थीले बुझाए सरकारलाई ज्ञापन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed