ज्योति लाईफ इन्स्योरेन्स कम्पनी सञ्चालनमा, ६६ करोडकोे सेयर जारी गर्ने

८ असोज, काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आइतवारबाट सेवा शुभारम्भ गरेको छ । आषाढ २० गते इजाजत पाएको कम्पनीले भदौ १९ गते कारोबार गर्ने अनुमती पाएको हो । ‘हामीले सुरुवातदेखि नै १० स्थानबाट सेवा दिने उदेश्यले शाखा विस्तार गरिसकेका छौं,’ कम्पनीका अध्यक्ष पशुपति मुरारकाले भने । अहिले नेपालीहरुको आयस्तर बढेको र नेपालको कुल … Continue reading ज्योति लाईफ इन्स्योरेन्स कम्पनी सञ्चालनमा, ६६ करोडकोे सेयर जारी गर्ने