शिक्षा एेनको नवौं संशोधन फिर्ता गर्न पहल गर्छु: अोली

९ असोज,काठमाडौं । पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपि शर्मा ओलीले शिक्षा ऐनको नवौं संशोधन फिर्ता गर्न सक्दो पहल गर्ने बताएका छन् । सोमबार विहान आफ्नै निवास पुगेका संयुक्त विद्यार्थी संगठनका नेताहरुको ज्ञापनपत्र बुझ्दै ओलीले जो अगाडिको आयो उसकै कुरामा ताली लाउने प्रवृत्तिले मुलुक नबन्ने वताए । ‘हतार गरेर राति राति विधेयक पारित गर्ने कुरा … Continue reading शिक्षा एेनको नवौं संशोधन फिर्ता गर्न पहल गर्छु: अोली