१० असोज, काठमाडौं । नबिल बैंकको ३३ औं बार्षिक साधारण सभा काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा सञ्चालन भइरहेको छ ।
बैंकको सभामा ३० प्रतिशत बोनस सेयर र १८ प्रतिशत नगद लाभांशको प्रस्ताव गरिएको छ । बोनस वितरणपछि बैंकको पूँजी ८ अर्ब ४ करोड पुग्ने भएको छ ।
बैंकले अधिकृत पूँजी पनि बढाएर १० अर्ब पुर्याउने भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4