२० असोज, काठमाडौं । एमालेले गायिका कोमल वलीलाई प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ ।
एमाले प्रतिनिधि सभा दाङ तीन नम्बर क्षेत्री कमिटीले गायिका वलीको नाम पठाएको हो ।
दुई साताअघि मात्रै एमाले प्रवेश गरेकी वली चर्चित लोक गायिका हुन् । राप्रपा छाडेर एमाले प्रवेश गरेकी उनले राजनीति गर्न भन्दै रेडियो नेपालको जागिर छाडेकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4