+
+

माले सांसद कलसा महरा माओवादीमा प्रवेश

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज २२ गते १६:५१

२२, असोज, काठमाडौं । नेकपा मालेकी सांसद कलसा महरा माओवादी केन्द्रमा प्रवेश गरेकी छन् ।

पेरिसडाँडामा आयोजित कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सांसद महरालाई पार्टी प्रवेश गराए । महरासहित एक दर्जन जिल्ला नेताहरु माओवादी प्रवेश गरेका छन् ।

कार्यक्रममा माओवादी अध्यक्ष वाम एकता प्रक्रिया अघि बढेको भन्दै महराले सही समयमा सही निर्णय लिएको बताए । साथै उनले यदि प्रदेश २ को स्थानीय चुनाव १०/१५ दिनपछि भएको भए एक नम्बर बन्ने दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?