Comments Add Comment

एमालेले छान्यो ३२ जिल्लाका उम्मेदवार (सूचीसहित)

४ कात्तिक, काठमाडौं । आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको चुनावका लागि एमालेले उम्मेदवारको टुंगो लगाएको छ ।

माओवादीसँग तालमेल गरेको एमालेले आफ्नो भागमा परेका सबै जिल्लाका प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारह छानेको हो ।

शुक्रबार बसेको एमाले स्थायी कमिटीको बैठकले उम्मेदवारहरु तय गरेको एमालेले जनाएको छ ।

साथै बैठकले प्युठान र बाग्लुङमा राष्ट्रिय जनमोर्चासँग पनि तालमेलका साथ अगाडि बढ्ने निर्णय गरेको छ ।

सोही बैठकले एमाले र माओवादी केन्द्रको संयुक्त कार्यदलको प्रस्ताव तथा पार्टी एकता संयोजन समितिको निर्णय अनुसार दुई पार्टीबीच भएको निर्वाचन क्षेत्र बाँडफाँटलाई अनुमोदन समेत गरेको छ ।

सिट बाँडफाँटलाई अनुमोदन गरी बैठकबाट सोही अनुसार एमाले आफ्नो भागमा परेका उम्मेदवारहरु छानेको हो ।

एमालेका प्रदेश र प्रतिनिधिसभाका उम्मेदवारहरु

प्रतिनिधिसभा

दार्चुला-गणेशसि.ह ठगुन्ना
बाजुरा-लालबहादुर थापा
बैतडी-दामोदर भण्डारी
बझाङ-भैरवबहादुर सिंह
डोल्पा-धनबहादुर बुुढा
मुगु-गोपाल बम
मुस्ताङ-प्रेमप्रसाद तुलाचन/महेन्द्रबहादुर थकाली
मनाङ-पोल्देन छोपाङ गुरुङ
म्याग्दी-भूपेन्द्रबहादुर थापा
रसुवा १-जनार्दन ढकाल
नुवाकोट २ नारायणप्रसाद खतिवडा
धादिङ १-भुमि त्रिपाठी
धादिङ २-खेम लोहनी
पाँचथर-बसन्तकुमार नेम्वाङ
ताप्लेजुङ-योगेशकुमार भट्टराई
संखुवासभा-राजेन्द्र गौतम
ओखलढुंगा-यज्ञराज सुनुवार
खोटाङ-विशाल भट्टराई

प्रदेशसभा सदस्य

दार्चुला (क)-वीरबहादुर ठगुन्ना
बाजुरा (क)-बलदेव रेग्मी
बाजुरा (ख)- प्रकाश शाह
बैतडी (ख)-लिलाधर भट्ट
बझाङ () -अर्जुन थापा
डोल्पा (क)- नन्दसिंह बुढा
मुगु (क)-दानसिंह परियार
मुगु(ख)-चन्द्रबहादुर शाही
जुम्ला (ख)-पदमबहादुर रोकाय
कालिकोट (क)-कुर्मराज शाही
जाजरकोट (क) निरज आचार्य
जाजरकोट (ख)-करवीर शाही
मुस्ताङ (क)-इन्द्रधारा विष्ट
मुस्ताङ (ख)-प्रेमप्रसाद तुलाचन/महेन्द्रबहादुर थकाली
मनाङ (क)-दोर्जे डण्डुल गुरुङ
मनाङ (ख)-खण्डा लामा गुरुङ
म्याग्दी (ख)-नरदेवी पुन
लमजुङ (क)-धनञ्जय दवाडी
लमजुङ (ख)-पृश्वीसुब्बा गुरुङ
गोरखा-१(ख)-रामशरण बस्नेत
रसुवा (क)-कन्र्याल तामाङ
नुवाकोट १(-ख) बद्री मैनाली
नुवाकोट २ (क) केशव पाण्डे
धादिङ १ (क)-राजेन्द्र पाण्डे
धादिङ २ (क) डा. रामकुमार अधिकार
पाँचथर (क) गणेशकुमार काम्बाङ
ताप्लेजुङ (क)-बलबहादुर साम्सोहाङ
संखुवासभा (ख)-तुलसी न्यौपाने
भोजपुर (क)- राजेन्द्रकुमार राई
भोजपुर (ख)- शेरधन राई
ओखलढुंगा (क)-अमिरबहादुर गुरुङ
सोलुखुम्बु (क)-मानवीर राई
सोलुखुम्बु (ख)-बुद्धिकुमार राजभण्डारी
खोटाङ (क)-राजन राई
रामेछाप (क)- शान्तिप्रसाद पौडेल
रामेछाप (ख)- कैलाश ढुङ्गेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment