
४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले बहिनी दुर्गा चन्दको हातबाट टीका ग्रहण गरेका छन् ।
पञ्चाङग निर्णायक समितिले तोकेको उत्तम साइत ११ बजेर ५१ मिनेटमा प्रधानमन्त्री देउवाले आफ्नै निवास बुढानिलकण्ठमा टीका ग्रहण गरेका हुन्।
यता पूर्वराजा ज्ञानेन्द्र शाहले भने विहान १०ः ४५ बजे नै टीका ग्रहण गरेका छन् । पूर्वराजा शाहले आफ्नी कान्छी बहिनी शोभा शाहीसँग उनकै निवास कमलादीमा टीका ग्रहण गरेका हुन् ।

यो पनि पढ्नुस्
यस्तो देखियो भीआईपीको भाइटीका (तस्वीरसहित)
पूर्वराजा ज्ञानेन्द्रले साइतभन्दा पहिले नै टीका ग्रहण गरे
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4