५ कात्तिक, काठमाडौं । विवेकशील साझा पार्टीले प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि ९-९ जनाको उम्मेदवारी दर्ता गराएको छ ।
जिल्ला निर्वाचन अधिकृतको कार्यालय खुलेलगत्तै उल्लासमय वातावरणमा उम्मेदवारी दर्ता गराएको सो विवेकशील साझा पार्टीले जनाएको छ ।
प्रतिनिधि सभा निर्वाचनका लागि दोलखा, गोर्खा, लमजुङ, नुवाकोट, सिन्धुपाल्चोक, धादिङ, वैतडी र बझाङमा उम्मेदवारी दिएको छ ।
यी हुन् प्रतिनिधि सभा निर्वाचनका उम्मेदवारहरु
१. विजय बाबु शिवाकोटी दोलखा
२. निर्देश सिलवाल लमजुङ
३. नवराज थापा गोर्खा-१
४. अमृत पुडासैनी गोर्खा-२
५. पुरुषोत्तम अधिकारी नुवाकोट-२
६. जयराम भण्डारी सिन्धुपाल्चोक-२
७. दीपेश थापा धादिङ-१
८. नारायण अवस्थी बैतडी
९. मिनबहादुर सिंह बझाङ
प्रदेशसभा निर्वाचनका लागि गरिएको उम्मेदवारी दर्ता
१. विमल तामाङ नुवाकोट-१ (क)
२. कृष्णप्रसाद अधिकारी नुवाकोट-१ (ख)
३. दामोदर नेपाल नुवाकोट-२ (क)
४. कमान तामाङ नुवाकोट-२ (ख)
५. जितेन्ऽ श्रेष्ठ धादिङ-१ (क)
६. मोहनबहादुर सिंह बझाङ-१ (क)
७. रविन्द्र बहादुर बम बझाङ-१ (ख)
८. मुनिन्द्र थापा लमजुङ-१ (क)
९. तुलसीराम गुरुङ लमजुङ-१ (ख)
प्रतिक्रिया 4