+
+
Shares

प्रतिनिधिसभामा ३२३ र प्रदेशमा ४८४ उम्मेदवार

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक ६ गते १२:११

६ कातिक, काठमाडौं । पहिलो चरणमा ३२ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि ८०७ जनाले उम्मेदवारी दिएका छन् ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभाको ३७ सिटका लागि ३२३ र प्रदेशसभाका ७४ सिटका लागि ४८४ जनाले उम्मेदवारी दिएका छन् । उम्मेदवारविरुद्ध उजुरी दिन आज सोमबार बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्मको समय दिइएकाृ छ ।

उजुरीमाथि भोलि उम्मेदवारको नामावली प्रकाशन गरिने छ भने ८ गते उम्मेदवारहरुलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ ।

कहाँ कति उम्मेदवार ?

क्र.स. जिल्ला प्रतिनिधिसभा प्रदेशसभा १ प्रदेशसभा २
ताप्लेजुङ
पाँचथर ११
संखुवासभा १२
भोजपुर
सोलुखुम्बु
खोटाङ १०
ओखलढुङ्गा
दोलखा १६ १२ १२
रामेछाप १४ १० १२
१० रसुवा ११
११ धादीङ्ग-१
१२ धादीङ्ग-२ १३ १७
१३ नुवाकोट-१ १३
14 नुवाकोट-२ ११
१५ सिन्धुपाल्चोक-१ १३ ११
१६ सिन्धुपाल्चोक-२ १०
१७ गोरखा-१
१८ गोरखा-२ १०
१९ मनाङ्ग
२० लमजुङ्ग १२
२१ मुस्ताङ्ग
२२ म्याग्दी
२३ बाग्लुङ-१
२४ बाग्लुङ-२
२५ रुकुम (पूर्वी भाग)
२६ रोल्पा १०
२७ रुकुम (पश्चिम भाग)
२८ डोल्पा
२९ मुगु
३० जुम्ला
३१ कालिकोट १०
३२ हुम्ला
३३ जाजरकोट
३४ बाजुरा
३५ बझाङ्ग
३६ दार्चुला
३७ बैतडी
जम्मा ३२३ २५६ २२८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?