+
+
Shares

यसरी गरियो छठको समापन, हेर्नुस् १३ तस्वीर

 विकास श्रेष्ठ/मिलन अधिकारी विकास श्रेष्ठ/मिलन अधिकारी
२०७४ कात्तिक १० गते १०:००

१० कात्तिक, काठमाडौं । यस वर्षको छठ पर्व सम्पन्न भएको छ । बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ सकिएको हो । अघिल्लो दिन अस्ताउँदो सूर्यलाई र भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्वको विधि सम्पन्न हुन्छ ।

बिहीबार दिनभर व्रत बसेर साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएका व्रतालुहरुले शुक्रबार बिहानै अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन् ।

काठमाडौ. उपत्यकासहित तराई मधेसका जिल्लाहरुमा नदी, तलाउ, पोखरीमा भेला भएर सूर्यलाई अर्घ दिनेहरुको चहलपहल छ । काठमाडौंका बिभिन्न नदी र पोखरीमा भेला भएर शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएकाहरुको तस्वीर हेर्नुहोस् ।


\



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?