+
+
WC Series
विराटनगर किंग्स 2025
144/8 (20)
VS
Lumbini Lions won by 5 wickets
Won लुम्बिनी लायन्स 2025
145/5 (17.5)
Shares

भोजपुरमा बालिका बलात्कारपछि हत्या प्रयास

श्यामकृष्ण दाहाल श्यामकृष्ण दाहाल
२०७४ कात्तिक १३ गते १२:३२


१३ कात्तिक, भोजपुर । भोजपुरको दक्षिण आम्चोक गाउँपालिकामा एक बालिकाको बलात्कारपछि हत्या प्रयास भएको छ । आम्चोक गाउँपालिका-९ दुम्मानाका १४ वर्षीया बालिकालाई कात्तिक ११ गते स्थानीय सन्तोष श्रेष्ठले बलात्कार गरेका थिए ।

स्थानीय एक विद्यालयमा कक्षा ८ मा अध्ययनरत श्रेष्ठले बलात्कारपछि बिकको आँखा झिकेर हत्या गर्ने प्रयाससमेत गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

सामाजिक तथा आर्थिक रुपमा पछाडि परेकी पीडित बालिका अचेत अवस्थामा स्थानीयले भेटेपछि आर्थिक संकलन गरेर गाउँलेको पहलमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगेर उपचार गराइरहेको भोजपुरका प्रहरी प्रमुख डीएसपी दिपेन्द्र पञ्जियार थारुले बताए ।

बलात्कार आरोपित सन्तोष श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?