+
+
Shares

विवेकशीलको समानुपातिक सूचीमा निरुपमा यादवदेखि मुमाराम खनालसम्म

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक १७ गते १९:३२

१७ कात्तिक, काठमाडौं । रविन्द्र मिश्र नेतृत्वको साझा विवेकशील पार्टीले काठमाडौं महानगरको उपमेयरमा उठेकी निरुपमा यादवलाई समानुपातिकको सूचीमा राखेको छ ।

शुक्रबार निर्वाचन आयोगले सार्वजनिक गरेको समानुपातिक उम्मेदवारको सूचीमा विवेशीलकोतर्फबाट यादवदेखि राजनीतिक विश्लेषक मुमाराम खनालसम्म परेका हुन् ।

विवेकशीलको समानुपातिक सूचीमा अनुसा थापा, रमेश महर्जन, उमिदकुमार पुन शेरपुन्जा, प्रतिभा डंगोल, प्रमोद बागघरे, सुनिता कर्माचार्य श्रेष्ठ, जानुका तामाङ, रामतपस्यातकुमार शाह, खुश्बु शर्मा, प्रदीपकुमार यादव र अरुण चौधरी पनि समेटिएका छन् ।

अन्य समानुपातिक उम्मेदवारको सूची हेर्नुस्ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?