Comments Add Comment

इटली विश्वकपमा छनोट हुन असफल, रुँदै बिदा भए बुफोन


२८ कात्तिक, काठमाडौं । इटली रुसमा हुने विश्वकप फुटबलमा छनोट हुनबाट असफल भएको छ ।

गएराति भएको प्लेअफको दोस्रो लेगमा स्वीडेनसँग गोलरहित बराबरीमा रोकिएपछि उसको विश्वकप यात्रामा पूर्णविराम लाग्यो ।

इटलीले १९५८ पछि पहिलोपटक विश्वकप गुमाएको हो ।

योसँगै इटलीका गोलकिपर बुफोनले अन्तर्राष्ट्रिय फुटबलबाट बिदा लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment