Comments Add Comment

सर्वोच्चका न्यायाधीश साढे ९ बजे नै अदालत पुग्नु पर्ने

३० कात्तिक, काठमाडौं । सर्वोच्च अदालतले न्यायाधीशहरुको कार्यालय तथा इजलास समय हेरफेर गरेको छ । अब न्यायाधीशहरु साढे ९ बजे नै अदालत पुग्नु पर्नेछ ।

पुस १ गतेदेखि न्यायाधीशहरु साढे ९ बजे अदालत आउनु पर्ने र साढे १० बजेदेखि इजलास लाग्ने सर्वोच्चका प्रवक्ता नारायणबहादुर पन्थीले जानकारी दिए । १ देखि २ बजेसम्म ब्रेक तोकिएको छ ।

साथै नियमित कार्यालय समय सकिएपछि पनि आधा घन्टासम्म इजलास बस्न सक्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment