+
+
Shares

मिर्मिरे माइक्रोफाइनान्सको ३२.४२ प्रतिशत लाभांश

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर ७ गते ११:४८


७ मंसिर, काठमाडौं । मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले ३२.४२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
कम्पनीको मंसिर ६ गते बसेको सञ्चालक समितिको बैठकले ३०.८० प्रतिशत बोनस सेयर र १.६२ नगद लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको यो प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गर्न र साधारण सभाबाट पारित हुन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?