+
+
Shares

मुन्धुमविद् भरतको निधन

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर ११ गते १५:२९

११ मंसिर, धरान । मुन्धुमविद् एवं लिम्बु संस्कृतिका ज्ञाता भरत तुङ्घङ्को सवारी दुर्घटनामा सोमबार मृत्यु भएको छ ।

उनी सवार मोटरसाइकललाई बोलेरोले ठक्कर दिँदा तुङ्घङ्सहित उनी श्रीमति टीकादेवीको मृत्यु भएको छ ।

धरानबाट इटहरी जाँदै गर्दा को १ ज २७१४ नम्बरको बोलेरोले उनी सवार को ४ प ६३१६ नम्बरको मोटरसाइकललाई तीनकुनेमा ठक्कर दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?