पौष २१ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘राज्जा रानी’को दोश्रो टिजर सार्वजनिक भएको छ । आज भैरहेको मतदानलाई लक्षित गर्दै यो टिजर तयार पारिएको छ ।
टिजरमा चलचित्रका मुख्य नायक नाजिर हुसेनका लागि अर्का कलाकार कामेश्वर चौरासियाले भोट मागिरहेका छन् । एम के पौडेलको निर्माणमा तयार भएको यो चलचित्रलाई यम थापाले निर्देशन गरेका हुन् ।
ट्रेलर सार्वजनिक पश्चात यसको निर्माणपक्षले दोश्रो टिजर रिलिज गरेको हो । चलचित्रमा नाजिर हुुसेन ‘राज्जा’ र केकी अधिकारी ‘रानी’को भूमिकामा छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4