Comments Add Comment

ताप्लेजुङमा मतगणना सुरु, के होला योगेशको भविश्य ?

ताप्लेजुङमा पनि मत गणना सुरु भएको छ । निर्वाचन अधिकृतको कार्यालयमा कडा सुरक्षा घेरामा मतगणना सुरु भएको हो ।

मतगणना स्थलमा सीसीटीभी जडान गरिएको छ भने तारजाली राखिएको छ ।

प्रतिनिधिसभा सदस्यमा एमाले सचिव योगेश भट्टराई र कांग्रेसका केशव दाहाल चुनावी प्रतिस्पर्धामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment