२२ मंसिर, हुम्ला । हुम्लाको प्रदेशसभा ‘क’ तर्फ एमाले उम्मेदवार दल रावल विजयी भएका छन् ।
उनी ७ हजार १ सय ५८ मत ल्याउँदै विजयी भएका हुन् ।
उनका निकटम प्रतिद्वन्दी ठानबहादुर रोकायाले १ हजार ८ सय ११ मत ल्याएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4