+
+
Shares

प्रचण्डले विक्रम पाण्डेसँग दुरी घटाए

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर २२ गते १९:३३

२२ मंसिर, चितवन । माओवादी केन्द्रका अध्यक्ष एवम् चितवन क्षेत्र नम्बर ३ का उम्मेदवार प्रचण्डले आफ्ना प्रतिस्पर्धी राप्रपा प्रजातान्त्रिकका नेता विक्रम पाण्डेसँगको दुरी घटाएका छन् ।

प्रचण्ड पाण्डेभन्दा ५८ मत अन्तरले पछाडि छन् । पाण्डेको मत ८९३ छ भने प्रचण्डको मत ८३५ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?