२२ मंसिर, हेटौंडा । मकवानपुर क्षेत्र नम्बर १ मा राप्रपा अध्यक्ष कमल थापा पछि परेका छन् ।
ताजा मत परिणामअनुसार सरकारका उपप्रधानमन्त्री समेत रहेका थापालाई वाम गठबन्धनका कृष्ण दाहालले ५५ मत अन्तरले पछि पारेका छन् ।
वाम गठबन्धनका साझा उम्मेदवार एमालेका कृष्ण दाहालले ३ हजार ३२२ मत पाएका छन् भने कांग्रेसको समेत समर्थन पाएका राप्रपा अध्यक्ष थापाले ३ हजार २६७ मत पाएका छन् ।
तेस्रो स्थानमा विवेकशील साझा पार्टीका सरोज कोइराला छन् । उनले १९० मत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4