Comments Add Comment

कैलाली ५ मा आरजुले लिइन् अग्रता

२३ मंसिर, धनगढी । कैलाली ५ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार आरजु राणाले अग्रता लिएकी छन् ।

सुरुमा वाम गठबन्धनका नारदमुनि रानाले अग्रता लिएका थिए । तर, अहिले आरजु अगाडि छिन् ।

आरजुले ८ हजार ९९० मत पाएकी छन् भने एमालेका नारदमुनि ७ हजार ९७० मतका साथ उनलाई पछ्याइरहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment