२३ मंसिर, काठमाडौं । सिरहा क्षेत्र नं. १ मा कांग्रेस नेता प्रदिप गिरिले अग्रता दिएका छन् ।
१० हजार ०७४ मत गणना हुँदा गिरिले चार हजार ३९७ मत ल्याएर अग्रता लिएका हुन् ।
एमालेका गंगाप्रसाद यादवले तीन हजार १५३ मत ल्याएका छन् भने सघीय समाजवादी फोरम नेपालका उम्मेदवारले एक हजार ८१४ मत ल्याएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4