२३ मंसिर, फिदिम । पाँचथरमा प्रतिनिधिसभा सदस्यमा बाम गठबन्धनका साझा उम्मेदवार नेकपा एमालेका बसन्त कुमार नेम्वाङ भारी मतका साथ विजयी भएका छन् । नेम्वाङले ३८ हजार ६ सय ४२ मत प्राप्त गरेका छन् ।
उनका निकटतम प्रतिस्पर्धी दोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नेपाली कांगे्रसका भिष्मराज आङ्देम्बेले २८ हजार २५ मत प्राप्त गरे ।
नेम्वाङले १० हजार ६ सय १७ मतान्तरले आङ्देम्बेलाई हराएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment

प्रतिक्रिया 4