Comments Add Comment

दमननाथलाई पन्छाउँदै भक्तपुर-२ बाट महेश बस्नेत विजयी


२४ मंसिर, काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेत प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका छन् । भक्तपुर क्षेत्र नम्बर २ बाट बस्नेत सांसदमा निर्वाचित भएका हुन् ।

कांग्रेस नेता तथा पूर्व सभामुख दमननाथ ढुंगानालाई पराजित गर्दै बस्नेत विजयी भए । बस्नेतले झण्डै दोब्बर मतान्तरले ढुंगानालाई हराएका हुन् ।

बस्नेतले ३६ हजार ४१३ मत प्राप्त गर्दा ढुंगानाले १८ हजार ६३५ मत पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment