२४ मंसिर, झापा। नेपाली कांग्रेस झापा जिल्ला सभापति उद्धव थापालाई हराउँदै झापा क्षेत्र नं २ मा वाम गठबन्धनका लागि एमाले उम्मेदवार पवित्रा निरौला खरेल विजयी भएकी छिन् ।
खरेल ४५ हजार ८ सय १७ मत ल्याउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइन् ।
उनका निकटम प्रतिद्वन्द्वी थापाले ३२ हजार ५० मत ल्याए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4