+
+
Shares

राजपाका संयोजक महन्थ ठाकुर महोत्तरी ३ बाट निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर २४ गते १७:३६

२४ मंसिर, महोत्तर । राष्ट्रिय जनता पार्टीका नेता महन्थ ठाकुर महोत्तरी क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

ठाकुर २५ हजार ७ सय ८५ मत ल्याउँदै विजयी भए । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय चौधरीले ८ हजार ४ सय ४७ मत ल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?